
हुन त म गलत पनि हुन सक्छु तर मेरो आजसम्म को भोगाइले मस्तिस्कमा यस्तो खाल्को एउटा अनुत्तरित र जटिल प्रश्न जन्माएको छ "अधिकांश गजलकारहरु कवि र कविताको सम्मान गर्छन् तर किन अधिकांश कविहरु गजल र गजलकारलाई स्विकार्न सक्दैनन्? गजललाई स्विकार्ने केही प्रिय कविहरु प्रती माफि चाहन्छु ।।"
Post a Comment