लेख्दै गरेको कबिताबाट केही अंश....

Friday, August 2, 2013 0 comments

हजुरको शहरमा रहेको
दोश्रो अभाबको धरहराबाट
मैले देखेको छू
घन्टाघरको मुनि सुतिरहेको
घन्टाघर भन्दा सत्य
समयको तस्बिर....
 सुमन लम्साल
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage