मात्र तीन शेर:

Tuesday, June 18, 2013 0 comments

खोजि हिँडे कहाँ छु म कुनको आँखामा ।।  
रैनरैछु आज आफ्नै जूनको आँखामा ।।   

कुनै बेला यस्तो बिज्ञापन गरेको थेँ,
म हराए खोज्न जानु उनको आँखामा ।। 

आँशु बनी झर्यो 'सुमन' बस्न सकेन,
फूल कहाँ सुहाउथ्यो र सुनको आँखामा ।। 



Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage