गजल

Thursday, February 28, 2013 0 comments

गोरुझैँ जुवामा नारी दिएर।
खुसि बनाइन्छ सारी दिएर।

उसले मेरो हातखुट्टा भाँचिदियो,
लुटीएको खेत र बारी दिएर।

कसम! जुनलाई नै चुनैती दियौ,
तिमिले घुम्टो उघारी दिएर।

तेरो दिल तँ बाट चोरीयो 'सुमन',
कोही गयो यस्तो जानकारी दिएर।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage