गजल

Monday, October 15, 2012 0 comments

जब आफ्नैबाट खेलवाड हुन्छ।
सानो मन दुखेर पहाड हुन्छ।

कसैको घाँटी रीणले थिचिदा
कसैलाई उत्सब र चाडबाड हुन्छ।

तिम्रो स्वाभिमान तेतिन्जेल रहन्छ
जबसम्म मुखमा लाउने माड हुन्छ।



तिमि स्वंम आफुलाई फूल लाग्ला,

तर त्यो बोली कसैलाई बाण हुन्छ।

पियसि अकसर यस्तो सोच्ने गर्छु,
पक्कै नेताको दिमागमा जाँड हुन्छ।
-SUमन
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage