muktak

Tuesday, July 10, 2012 0 comments

सहिदहरुको रगत त्यसै सुक्छ भनेर।
चन्द्र सुर्य अँकित झण्डा झुक्छ भनेर।
राजधानिमा बस्नेहरुले मेरो देशलाई टुक्राउने रे,
भन्देन ए ! कर्णाली दुख्छ भनेर।
 
थाई नपाई जुट्नुपर्ने किन हुदो हो।
उसैसँग छुट्नुपर्ने किन हुदो हो।
भेटिन्छ यहि मन सँग छुटिन्छ यहि मन सँग,
मुल आँखामा फुट्नुपर्ने किन हुदो हो।
 
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage