muktak

Sunday, June 10, 2012 0 comments

muktak1
आँशुको त्यो टाटो कहिले सम्म हो?
बन्नुपर्ने लाटो कहिले सम्म हो?
दिनभरी साहुको धान पसिनाले रुझाउछ,
घरमा जाँदा आँटो कहिले सम्म हो?

muktak2
छिमेकिले आधा लुट्यो यही हो नयाँ नेपाल?
सिङ्गो भाको देश टुट्यो यही हो नयाँ नेपाल?
आफ्नै घाँटि छिनाएर जसले राष्ट्र जोगाई राख्यो, आज उसकै सालिक फूट्यो यहि हो नयाँ नेपाल?
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage