gazal

Wednesday, July 18, 2012 0 comments

जुन हेर्छु तारा हेर्छु चित्तै बुझ्दैन।
यो दुनियाँ सारा हेर्छु चित्तै बुझ्दैन।

राजधानीमा बस्दा त सबै ठिकै लाग्छ,
त्यो जुम्ला र रारा हेर्छु चित्तै बुझ्दैन।

शिर हेर्छु पाउ हेर्छु यि दलको ब्यबाहर हेर्छुँ,
अनि तिनका नारा हेर्छु चित्तै बुझ्दैन।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage