उ भन्छ म बाहेक दुनीयाँ गलत छ।
खुलेआम भन्दिन्छु कसको के हालत छ।
दिँउसोको भाषणमा जहाँको बिरोध गर्छ, साँझ परेसि त्यही छिर्ने उसको आदत छ।
सँयौ जवानी पर्दा पछी पछारेर, ढुक्क सँगनै भन्दैछ मेरो इज्जत छ।
ज्ञानले मात्र पेट नभरीयरै होला, आजका बुद्धको नि उसकै सँगत छ।
राहात पाउन छातिको कोठि देखाएर, उ भन्दैछ यहिनिर गोलीको खत छ।
पत्रकारलाई गोली ठोकेर गर्जन्छ, हेरौ त अब लेख्ने कसको तागत छ।
थाह छ र पनि उसकै पछि लाग्दैछु, किनकि उसैसँग सारा जनमत छ।

Post a Comment